काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस गरेका छन् ।
सबै संवैधानिक निकायले हरेक आर्थिक वर्षको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
सम्बन्धित समाचारहरु:
सहकारीको बचत हिनामिनामा रवि लामिछाने दोषी ठहर
महानगरपालिका र उपमहानगरपालिकाको बाँडफाँटको छलफल निष्कर्षको चरणमा पुग्यो
निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि ७१ जना नयाँ निर्वाचन अधिकृतमा नियुक्त
स्थानीय तहको निर्वाचन सार्ने गठबन्धनको षडयन्त्र- अध्यक्ष केपी शर्मा ओली
कांग्रेसले महानगर र उपमहानगरपालिकाका उम्मेद्वारको चयन कार्यसम्पादन समितिबाट नै त...
बिम्स्टेक क्षेत्रका जनताको सामूहिक हितका काम गर्न नेपाल पूर्ण प्रतिबद्ध छ : प्रध...
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
