काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा. चिरञ्जिवी नेपालले राजीनामा दिएका छन् । उनले दिएको राजीनामा आज राष्ट्रपति पाैडेलले स्विकृत गरेका छन् ।
केही दिन अघि सरकारले नेपालकाे एक सयकाे नाेटमा चुच्चे नक्सा प्रकाशित गर्ने निर्णय गरेकाे थियाे । यसमा नेपालले विवादास्पद अभिव्यक्ती दिएकाे भन्दै चर्काे आलाेचना भएपछि उनले राजीनामा दिएका हुन् ।
राष्ट्रपतिले आज राजीनामा स्वीकृत गर्दै डा. नेपालले आफ्नो पदमा रही पुर्याएको सेवाका लागि धन्यवादसमेत दिएकाे राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचारहरु:
स्वच्छ र निष्पक्ष निर्वाचन गर्न निर्वाचन आयोग तयार - दिनेशकुमार थपलिया
जीर्णोद्वार हुँदै ललितपुरको तपुपोखरी
महिला उम्मेदवारलाई जित दिलाउने गरी तयारी गर्नुपर्छ : देउवा
लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त
दुर्गा प्रसाईंलाई पोखराबाटै पक्राउ गर्ने तयारी
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
