काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भगिनी संस्था प्रवासी नेपाली सङ्गठनको निमन्त्रणामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन अष्ट्रेलियाको मेलवर्नतर्फ प्रस्थान गरेका छन् ।
मेलवर्नलगायत अष्ट्रेलियाका विभिन्न नगरमा हुने सङ्गठनका कार्यक्रममा सहभागी हुन गए राति उनी त्यसतर्फ प्रस्थान गरेको सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।
अध्यक्ष लिङ्देनका साथ पार्टीको प्रवास विभाग प्रमुख आनन्द अधिकारी र केन्द्रीय सदस्य हिक्मतजङ्ग कार्की पनि छन् । उनी भदौ १० गते स्वदेश फर्कने कार्यक्रम छ ।
सम्बन्धित समाचारहरु:
नेकपा एमालेले जनायो निर्वाचनका लागि जारी आचारसंहिताका केहि बुँदामा असहमति
म्याग्दीकाे बेनीमा विद्यालयकाे कक्षा कोठामा बाढी पस्याे
वरिष्ठ पत्रकार शम्भु श्रेष्ठद्धारा सहयोग हस्तान्तरण
काठमाडौं महानगरको आतंक बन्द नभए कडा आन्दोलनमा जान्छौ -नेपाल स्वतन्त्र सडक व्यापा...
नेपालगन्जको मतदातामा उत्साह
महेन्द्रनगर नगर विकास समितिको जग्गा प्रकरणमा १०९ जनामाथि विशेष मुद्धा दर्ता
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts