एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजाको दक्षिणी शहर रफाहमा आक्रमणको तयारी भइरहेको बताएका छन् ।
तयारी भइरहे पनि आक्रमण शुरु गर्न केही समय लाग्ने उनले बताए । प्रधानमन्त्रीले रफाहबाट नागरिक आबादी हटाउने योजनालाई अनुमोदन गर्ने बताए । रफाहमा लगभग १.५ मिलियन बिस्थापित प्यालेस्टिनीहरूले शरण लिएका छन् ।
गत हप्ता नेतान्याहुले प्यालेस्टिनी कैदीहरूको बदलामा बन्धकहरूलाई रिहा गर्नेबारे हमासको मागलाई अस्वीकार गरेका थिए ।
सम्बन्धित समाचारहरु:
उत्तर कोरियासँगको रक्षा सम्झौतामा हस्ताक्षरपछि पुटिन भियतनाममा
तालिबानले अफगानिस्तानमा महिलाहरूलाई ड्राइभिङ लाइसेन्स जारी गर्न रोक्यो: रिपोर्ट
इजरायली बन्धक उद्धार अभियानमा भएको नागरिक हताहतमा राष्ट्रसङ्घको निन्दा
विश्वव्यापी अर्थतन्त्रको लागि सबैभन्दा ठूलो जोखिम कोहीले पनि किन कुरा गरिरहेको छ...
युक्रेनले मस्कोमा आक्रमण गर्न अमेरिकी हतियार प्रयोग नगर्ने बाइडेनको वाचा
जलवायु परिवर्तनका कारण जङ्गलहरुमा आगलागी बढ्दै
Author
-
View all postsविगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
