काठमाडौं । आज २०८० साल चैत २० गते मंगलबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा पुगेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ५८ पैसा र बिक्री दर १४४ रुपैयाँ २३ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९६ पैसा र बिक्री दर १६८ रुपैयाँ ७१ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
सम्बन्धित समाचारहरु:
घट्यो नेप्से परिसूचक
आज साताको पहिलो दिन, प्रतितोला २ हजार ९०० रुपैयाँले बढ्यो
सुनको मूल्यमा १ हजार ५ सयले बृद्धि, कतिमा हुँदैछ काराेबार ?
यस्ताे छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर
आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २२ पैसा, अन्यको कति ?
ह्वात्तै बढ्यो सुनको मूल्य, एकैदिन तोलामा २ हजार ६ सयले वृद्धि
Author
-
View all postsविगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
