काठमाडौँ । आज २०८१ साल जेठ १६ गते बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७९ पैसा र बिक्री दर १३३ रुपैयाँ ३९ पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ५४ पैसा र बिक्री दर १४५ रुपैयाँ २० पैसा रहेको छ ।
यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ७५ पैसा र बिक्री दर १७० रुपैयाँ ५२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४३ पैसा र बिक्री दर ३६ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
सम्बन्धित समाचारहरु:
सुनको मूल्यमा किर्तीमानी रेकर्ड, कति पुग्यो तोलाको ?
यस्ताे छ साेमबारकाे विदेशी मुद्राकाे विनिमय दर
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बिवाइडीका गाडी किन्नेलाई ८० प्रतिशतसम्म कर्जा दि...
यस्ताे छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर
यस्ताे छ बिहीबारको विदेशी मुद्राकाे विनिमय दर
आज सोमबारको विनिमय दर यस्तो छ
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts