म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरको जडभरत संस्कृत माध्यमिक विद्यालयमा शनिबार राति पसेको बाढीले कक्षा कोठामा पुर्याएको क्षति ।
पाखोबाट खसेको पहिरो सडकमा थुप्रिएर नाली र खोल्साको बाढी बस्तीमा पस्दा पाँच कोठे विद्यालय भवन, ज्येष्ठ नागरिक आश्रम लगायतमा क्षति पुगेको छ ।
सम्बन्धित समाचारहरु:
बाँकेमा राष्ट्रिय परिचयपत्र बनाउनेको भीड बढ्याे
मानवसेवा आश्रममा रहेका २७ भारतीयलाई पारिवारिक पुनर्मिलनका लागि पठाइयो
देशभर ८२ हजार २१० जनाको उम्मेदवारी दर्ता
नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन
निर्माण व्यवसायीहरुले खरिद अनुगमन कार्यालय आघि धर्ना दिएका छन्
अविरल वर्षापछि आएकाे लेदाेले अवरुद्ध बिपी राजमार्ग एकतर्फी खुल्ला
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
