काठमाडौँ । महालेखापरीक्षकमा तोयम राया सिफारिस भएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा रायालाई सिफारिस गरेको हो । संवैधानिक परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले महालेखापरीक्षकमा रायालाई सिफारिस गर्ने निर्णय गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए ।
महालेखापरीक्षकमा सिफारिस भएका राया राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव थिए ।
सम्बन्धित समाचारहरु:
अब बन्ने सरकारमा सहभागी हुने मन्त्री चयन गर्न काँग्रेसको नयाँ मापदण्ड
२० देशका राजदूत नियुक्तिका लागि सिफारिस
सहकारीको बचत हिनामिनामा रवि लामिछाने दोषी ठहर
उत्पादन र उपभोग बढाउन स्वदेशी उद्योगको प्रवर्द्धन जरुरी : मन्त्री भण्डारी
फर्किए नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी
प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’मा बजेट थप्नुपर्छ : सांसद श्रेष्ठ
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts