काठमाडाैं। गएको असोज ११ गते बागमती नदीमा आएको बाढीले बगाएर ल्याएको रित्तो एलपी ग्यासको बुलेट ।
उक्त बुलेट पानीको सतह घटेसँगै अहिले काठमाडौँ महानगरपालिका सुकुम्बासी बस्ती नजीकै रहेको ‘युएन पार्क’को बागमती नदी किनारामा रोकिएको छ ।
तस्बिर : विमलबहादुर विष्ट / रासस
सम्बन्धित समाचारहरु:
कोशी प्रदेशमा ६१ प्रतिशत रोपाइँ सकियाे
डा.महतले भनेः मुलुकको आर्थिक विकासका लागि उत्पादनमुखी बजेट आवश्यक छ
पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्काल फिर्ता गर्न सरकारसमक्ष माग
श्रीलंका संकट: प्रधानमन्त्री राजापाक्षेलाई प्रदर्शनकारीको हमला, राजीनामा दिन आग्...
पूर्वराष्ट्रपति भण्डारी भन्छिन् : संविधानमार्फत सबै नेपाली बृहत् राष्ट्रिय एकताक...
ताप्लेजुङका २५ घर परिवार बाढी पहिरोबाट विस्थापित
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
