काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले हालसम्मकै नयाँ रेकर्ड बनाएकाे छ । शुक्रबार प्रतिताेला ९ सयले घटेको सुन आज आइतबार ३ हजारले बढेर नयाँ रेकर्ड बनाएकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ५२ हजार ६०० रुपैयाँ कायम छ ।
यसैगरी, आज चाँदीको मूल्य पनि आज तोलामा ५० रुपैयाँले बढेकाे छ । आज ताेलामा १ हजार ८१० रुपैयाँ कायम भएको छ ।
सम्बन्धित समाचारहरु:
आज १ अस्ट्रेलियन डलरको खरिद दर ८६.९७ रुपियाँ, अन्यको कति ?
यस्ताे छ आइतबारकाे विदेशी मुद्राको विनिमय दर
सुनकाे मूल्यमा आज सामान्य गिरावट
कृषि विकास बैंक लि. द्वारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम संम्पन्न
यस्ताे छ मंगलबारको विदेशी मुद्राको विनिमय दर
बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३० पैसा, अन्य देशको कति ?
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
