बझाङ । बझाङमा भूकम्प गएको छ।
बुधबार बिहान १० बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महशुस भएको छ ।
खप्तडछान्ना गाउँपालिका वडा नम्बर ३ माझिगाउँ आसपास केन्द्रबिन्दु बनाएर ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको हो ।
सम्बन्धित समाचारहरु:
भक्तपुरमा मोटरसाइकल दुर्घटना हुदा ४ महिने बालकको मृत्यु
बित्तिय सुशासनको क्षेत्रमा इमानदारिता, स्वच्छता र जिम्मेवारीबोधको आवश्यकता रहेको...
निर्वाचनको परिणाम आफ्नो पार्टीले अपेक्षा गरे अनुसार आएन - अध्यक्ष माधवकुमार नेपा...
नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि
धवलागिरिमा यसरी अस्ताए पाँच जना रुसी आरोही
जङ्गली हात्तीको आक्रमणबाट दुई घाइते
Author
-
View all postsविगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
