काठमाडौँ । निर्देशक नितिन कुमार चन्दले निर्देशन गरेको ‘पिरिम लाम’ बोलको नयाँ गीत सार्बजनिक भएको छ । नितिन कुमार चन्दको निर्देशन रहेको सो नयाँ म्यूजिक भिडियोमा युवा युवती बिचको माया र प्रेमलाई देखाइएको छ । गीत सार्बजनिक भएको छोटो समय मै दर्शक माझ लोकप्रिय बन्दै गएको छ ।
करिव १५ वर्ष देखि मल्टिमिडिया जगतमा राम्रो छबी बनाउदै आएका निर्देशक नितिन कुमार चन्दले गीतको भाव जस्तै निर्देशन गरेका छन् । जसमा गायक कमल के क्षत्री र इन्दिरा राजक तिवारीको सुमधुर आवाज सजिएको छ । भने विकास पाण्डेको शब्द रचना रहेको छ ।
भिडियोमा नव कलाकार पारस विक्रम शाह र ईशा अधिकारीले दमदार अभिनय गरेका छन् नव कलाकार पारस खेलाडी पनि हुन् । गीतको भिडियो कमल के. क्षेत्री नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
गीतको पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।
सम्बन्धित समाचारहरु:
घाेडेजात्रा पर्व आज मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा
भक्तपुर मेयरदेखि वडा सदस्यसम्मका सबै पदमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार न...
‘काठमाडौँवासीलाई घटस्थापना अघि नै मेलम्चीको पानी’
सहकारी प्रकरणमा रवि लामिछानेलाई क्लिन चिट दिँदैन : नारायणकाजी श्रेष्ठ
अब, गुगलले तपाईंलाई खोजबाट व्यक्तिगत डाटा लुकाउन अनुमति दिनेछ
स्पाइसजेटको उडानमा ठूलो टर्ब्युलेन्स, १५ जना घाइते अनुसन्धान जारी
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts