काठमाडौं । दोलखा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
गएराति साढे ११ बजे ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ । भूकम्पको केन्द्रविन्दु लामिडाँडा आसपास रहेकाे बताइएकाे छ ।
भूकम्पले पुर्याएको क्षतिको विवरण भने प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
Author
-
View all postsविगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।