काठमाडौँ । आज दिउँसो १ बजे प्रस्तुत हुने भनिएको आर्थिक वर्ष २०८१÷८२ राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) वक्तव्य दुई पर सरेको छ । संसद् सचिवालयका अनुसार नेपाल सरकारको अनुरोधमा बजेट प्रस्तुतका लागि दिउँसो १ बजे निर्धारित सङ्घीय संसद्को संयुक्त बैठक अपराह्न ३ बजेका लागि तोकिएको हो ।
यसअघि सभामुख देवराज घिमिरेले संयुक्त सदनको बैठक दिउँसो १ बजेका लागि निर्धारण गरेका थिए । आज बस्ने संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्ने कार्यसूची छ ।
सम्बन्धित समाचारहरु:
भोजपुर जाँदै गरेको नेपाल एयरलाइन्सकाे जहाजमा समस्या देखिएपछि काठमाडौं फिर्ता
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै
सत्तारुढ पाँचदलीय गठबन्धनको कुनै विचार, सिद्धान्त छैन -उपाध्यक्ष इश्वर पोखरेल
आज कति छ विदेशी मुद्राको विनिमयदर ?
प्रधानमन्त्री र सभामुख भेटवार्ता
आगामी अधिवेशनमा समितिबाट धेरै विधेयकहरु पेश हुनेछन् : सभामुख घिमिरे
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts