ताप्लेजुङ । जिल्लाकै ठूलो खेलकुद प्रतियोगिता ताप्लेजुङ गोल्डकप आगामी भदौ ३ गतेदेखि हुने भएको छ ।
लाखेजात्रा सञ्चालन समितिको आयोजनामा हुने उक्त प्रतियोगितामा देशका ‘ए’ डिभिजन क्लबलाई आमन्त्रण गर्ने निर्णय भएको समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टोलीले तीन लाख ११ हजार एक सय ११ र उपविजेताले एक लाख ११ हजार एक सय ११ पाउनेछन् ।
सम्बन्धित समाचारहरु:
लामो दुरीको गाडी भाडा घटेर यस्तो दरमा पुग्यो
कवि एसडी ढकालको ‘आँशु लुकाऊँ कसरी’ सार्वजनिक (भिडियोसहित)
रबि लामिछानेलाई अदालत उपस्थित गराइँदै
काभ्रेको भुम्लुमा सुमो दुर्घटना, १० जना घाइते
द्वन्द्वपीडित सङ्घद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र
लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै, मुख्यमन्त्रीले विश्वासको मत लिने
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
