काठमाडौँ । भक्तपुरबाट काठमाडौँतर्फ आइरहेको प्रदेश ३-०१ ००५-ख ९५५४ नम्बरको सार्वजनिक बस बानेश्वर चोकमा गुडिरहेको अवस्थामा बसबाट एक्कासी धुँवाको मुस्लो निस्किएकाे छ ।
धुँवा निस्केको देखेपछि यात्रुहरू सबै झरेको र चालकले बस स्टार्ट बन्द गर्दा पनि केही बेरसम्म स्टार्ट बन्द नभएतापनि बस आगलागी हुनबाट जोगिएको छ ।

सम्बन्धित समाचारहरु:
बैतडी केन्द्रबिन्दु भयर गयो ५.३ रेक्टरको भुकम्प
शरिरमा नुनको कमिले ल्याउने समस्याहरु के–के हुन् ?
हवाई उडान प्रभावित हुँदा लुक्लामा पर्यटक मर्कामा
एन-प्याब्सनको सरकारलाई आग्रह आइतबार विद्यालयमा बिदा नदिने
नेता निधीले भनेः वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ
वेस्ट बैंकमा इजरायली आक्रमणको क्रममा अल-जजिरा रिपोर्टरको मिर्त्यु
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
