काठमाडौँ । काठमाडाैंकाे कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । वीर अस्पतालमा मेयर नकर्मीको उपचारका क्रममा गए राति १०:४० बजे निधन भएको हाे ।
मेयर नकर्मी लामो समयदेखि मृगौला रोगबाट ग्रसित थिए । नकर्मी गत स्थानीय चुनावमा नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित भएका हुन् ।
मेयर नकर्मीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ९ बजेदेखि ११ बजेसम्म कीर्तिपुर नगरपालिका परिसरमा राखिने छ । नकर्मीको निधनमा आज नगरपालिकाभर शोक बिदा दिइएको छ। उनको आजै अन्त्येष्टि गरिने बताइएकाे छ ।
सम्बन्धित समाचारहरु:
आज १४ जना मन्त्रीले पद तथा गोपनियताको सपथ लिँदै
बिद्यार्थी एकता दिवसमा पाँच बामपन्थी नेता एउटै मञ्चमा देखिने
प्रदेश सरकार रणनीतिक अस्पतालहरु निर्माणको योजनामा छ : मन्त्री भण्डारी
एन.भि.ए. राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग २०७९ मा पुरुष तर्फ विजयी सुरुव...
कामीरिता शेर्पाले ताेडे आफ्नै रेकर्ड, २९औं पटक सगरमाथा आराेहण
२० लाख बालबालिकाले दादुराको खोप लगाए
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
