काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा हुने भएको छ ।
रातो मत्स्येन्द्रनाथ (मछिन्द्रनाथ) को भोटो देखाउने जात्रा परेकाले आइतबार उपत्यकाका तीन वटै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

सम्बन्धित समाचारहरु:
युक्रेनको सिभिएरोडोनेत्स्कमा रुसी गोलाबारीमा १० सर्वसाधारणको मृत्यु
राप्रपा अध्यक्ष लिङ्देन अष्ट्रेलिया प्रस्थान
संकटको भूमरीमा नेपाली फुटबल
अर्जुन दासको विभत्स हत्यामा संलग्न चार जना पक्राउ
एन.भि.ए. राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग २०७९ मा पुरुष तर्फ विजयी सुरुव...
भक्तपुरमा मोटरसाइकल दुर्घटना हुदा ४ महिने बालकको मृत्यु
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
