काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक बसिरहेको छ । बैठक पार्टी केन्द्रीय कार्यालय, सानेपामा जारी रहेको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।
सहकारीको रकम हिनामिनाको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलगायत हिनामिनामा संलग्न अन्यलाई संसदीय छानबिन समिति गठन गरेर कारबाही गर्नुपर्ने मागका साथ कांग्रेसले संसद् बैठक अवरुद्ध गर्दै आएको छ । आगामी भूमिका तय गर्न कांग्रेसले बैठक बोलाएको जनाएको छ ।
सम्बन्धित समाचारहरु:
सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक थ्रु’
आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री
राष्ट्रपति पौडेल स्वदेश फिर्ता
संविधान अनुसारको दायित्व पुरा गर्न सहज वातावरण बन्न सकेन -सभामुख अग्नी सापकोटा
स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरकारले थाल्यो आवश्यक तय...
बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
