काठमाडौँ। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त गरेका छन् ।
बिहीबार कर्णाली प्रदेशसभा बैठकमा विश्वासको मतको प्रस्तावमाथि भएको मतबिभाजनका क्रममा कँडेलको पक्षमा २३ मत परेको थियो भने बिपक्षमा ११ मत परेको थियो । त्यस्तै एक सांसद तटस्थ बसेका थिए । कुल ४० सदस्यीय प्रदेश सभामा मतबिभाजनका क्रममा ३५ सांसद उपस्थित थिए । प्रदेशसभाका सभामुख नन्दा गुरुङले मुख्यमन्त्री कँडेललाई परेको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मत स्वीकृत भएको घोषणा गरिन् ।
कँडेललाई प्रदेश प्रमुख तिलक परियारले चैत २७ गते कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो।
सम्बन्धित समाचारहरु:
उपनिर्वाचनका लागि बुधबारदेखि आचारसंहिता लागू हुँदै
नेकपा एमालेको स्थानीय तह निर्वाचनको घोषणापत्रलाई कार्यदलले बिहीबारअन्तिम रुप द...
चिकित्सा शिक्षा पढ्न सघाउँदै कर्णाली प्रदेश सरकार
स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोनयन आइतबारबाट सुरु
अध्यक्ष दाहालसँग गणतन्त्र कोरियाको संसदीय टोलीको भेट
मुलुकभित्र रोजगारीका अवसर बृद्धि गर्न नयाँ कार्यक्रमहरू ल्याएका छौँ : प्रधानमन्त...
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts