काठमाडौँ । राजधानीमा जारी एन्फा महिला लिगमा विभागीय टोली नेपाल पुलिस क्लबले चन्द्रपुर नगरपालिकासँग बराबरी खेलेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा पुलिसले चन्द्रपुर नगरपालिकासँग गोलरहित बराबरी खेलेको हो । खेलको ७० मिनेटमा चन्द्रपुरले पेनाल्टी पाएपनि गोल भने हुन सकेन । बराबरीसँगै पुलिसले ६ खेलबाट १२ अंक जोडेको छ । चन्द्रपुरले भने समान खेलबाट सात अंक जाडेको छ ।
अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागीता रहेको छ ।
सम्बन्धित समाचारहरु:
स्काउट समय सापेक्ष हुन जरुरीः खेलकुदमन्त्री श्रेष्ठ
अल्मुताइरीसँगको बिबादका कारण अचानक खेलाडीले प्रशिक्षण क्याम्प छोडे
साङ्ग्रिला क्लब विराट गोल्डकपकाे फाइनलमा प्रवेश
वैशाखमा तीन गते बाट स्ट्रिट वर्कआउट च्यालेज
साफ यू-२० च्याम्पियनसिप : फाइनल प्रवेशका लागि आज भारत र बंगलादेश भिड्दै
टी–२० विश्वकप क्रिकेटको अभ्यास खेलमा नेपाल पराजित
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
