काठमाडौँ । आज २०८१ साल साउन २१ गते सोमबार । सन् २०२४ अगष्ट ५ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
अमेरिकी डलरको विनिमय दर दुई दिनदेखि स्थिर छ । सोमबार युरो, बेलायती पाउण्ड र कतारी रियालको विनिमय दर बढेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ७१ पैसा र बिक्री दर १३४ रुपैयाँ ३१ पैसा पुगेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ ८६ पैसा र बिक्री दर १४६ रुपैयाँ ५२ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ १४ पैसा र बिक्री दर १७१ रुपैयाँ ९१ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६७ पैसा र बिक्री दर ३६ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
सम्बन्धित समाचारहरु:
स्वच्छ र निष्पक्ष निर्वाचन गर्न निर्वाचन आयोग तयार - दिनेशकुमार थपलिया
र्आपूर्ति व्यवस्थाको समस्यालाई गम्भीर भएर समधान गर्छु : मन्त्री दीलेन्द्रप्रसाद ...
आजदेखि एसईई परीक्षा सुरु, पाँच लाख बढी विद्यार्थी सहभागी
राष्ट्रिय सभाको बैठक आज बस्दै, के छ कार्यसूची ?
खोटाङ राजापानीमा बाघकाे आतङ्क
सरकारले राजस्व गुमायो, उपभोक्तालाई उल्टै मूल्यवृद्धि
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
