काठमाडौँ । आज २०८१ साल जेठ ३ गते बिहीबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ३१ पैसा र बिक्री दर १४४ रुपैयाँ ९६ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०९ पैसा र बिक्री दर १६८ रुपैयाँ ८५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

सम्बन्धित समाचारहरु:
आज साताको पहिलो कारोबारको दिन : तोलामा चार सयले घट्यो सुनको मूल्य
यस्ताे छ आइतबारको विदेशी मुद्राकाे विनिमय दर
सुनको मूल्यमा किर्तीमानी रेकर्ड, कति पुग्यो तोलाको ?
यस्ताे छ बिहीबारको विदेशी मुद्राको विनिमय दर
यस्ताे छ मंगलबारको विदेशी मुद्राको विनिमय दर
आज सुन प्रतितोला रु एक लाख ६८ हजारभन्दा बढीमा कारोबार हुँदै
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts