काठमाडौँ । आज एकै पटक दुई वटा संसदीय समितिको बैठक बस्दैछ ।
जसअन्तर्गत आज बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा ऐन कार्यान्वयन मापन सम्बन्धमा छलफल हुनेछ ।
सम्बन्धित समाचारहरु:
भ्रष्टाचारका सम्बन्धमा हदम्याद राख्न नहुने सांसदहरुको सुझाव
आज राति १२ बजेदेखि मौन अवधि शुरु हुँदै
राष्ट्रपति पौडेल स्वदेश फिर्ता
डेडिकेटेड तथा ट्रंक लाईन वक्यौता रकम असुली गर्ने कुलमानको अडान
रवि लामिछानेले भनेः रास्वपाले जाति, धर्म र समुदायको नाममा राजनीति गर्दैन्
विष्णु रिजालले दिए प्रचण्डलाई सुझावः शारदाप्रसाद अधिकारीको घर छाडेर एमालेको विरो...
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
