काठमाडौँ । सरकारले आजदेखि धरहरा सञ्चालनमा ल्याएको छ ।
गत भदौ २७ गतेको मन्त्रिपरिषद् बैठकले निर्णय गरी आजदेखि धरहरा सञ्चालन गरेको हो ।
अस्थायीरूपमा नवनिर्मित धरहरा सञ्चालन ल्याएसँगै एक दिनमा अधिकतम पाँच सय जनाले धरहरा चढ्न पाउने सहरी विकास तथा भवन विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले जनाएको छ । तत्कालका लागि कुनै शुल्क नलाग्ने जनाएको छ ।
सम्बन्धित समाचारहरु:
देशका पहाडी भूभागमा आंशिक बदली हुने
पर्वले मेलमिलाप, भ्रातृत्व र सद्भाव बढाउन सहयोग पुग्छ : उपराष्ट्रपति यादव
आगामी २-३ हप्तामा रूसी र युक्रेनको लडाइँ तीव्र हुने
प्रधानमन्त्रीसँग अमेरिकी उपविदेशमन्त्री वर्माको भेट
निर्वाचनका लागि ४६ जिल्लाको मतपत्र छपाई सकियो
एकीकृत समाजवादीका केन्द्रीय नेता स्वत: महाधिवेशन प्रतिनिधि हुने
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
