काठमाडौँ । नेपालको संविधानअनुसार आर्थिक वर्ष २०८१÷२०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) यही जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गरिने भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले आगामी आवको बजेट दुवै सदनको संयुक्त बैठकमा दिउँसो १ बजे अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्ने जानकारी गराए ।
उक्त बैठकका लागि दुवै सदनका सांसदलाई दिउँसो १२ः४५ बजेअघि नै उपस्थित हुन सभामुख घिमिरेले आग्रह गरे ।
सम्बन्धित समाचारहरु:
लोकतन्त्रको विकासका लागि निर्वाचन स्वच्छ हुनुपर्छ -पूर्वप्रधानन्यायाधीश सुशीला क...
प्रतिनिधिसभाकाे बैठक आज बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रिय सभाकाे बैठक पनि आज बस्दै
आजकाे माैसम : देशका धेरै ठाउँमा आज पनि मेघगर्जनसहित वर्षा हुने
शोकाकूल छ तनहुँको काउरे गाउँ
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
