काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज क्यानडाको सामना गर्दैछ ।
नेपाल र क्यानडाबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजेबाट सुरु हुनेछ । लिग–२ को दोस्रो त्रिकोणात्मक सिरीज खेल्न लागेको नेपाल जितसहित सुखद सुरुआत गर्न चाहन्छ ।
गत फागुनमा भएको लिग–२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्ससँग भएको त्रिकोणात्मक सिरीजका चारमध्ये तीन खेलमा नेपाल पराजित हुँदा एकमा मात्रै जित हासिल गरेको थियो ।
सम्बन्धित समाचारहरु:
आईपिएल : राजस्थानमाथि गुजरातको रोचक जित
स्वर्गीय मिलन श्रेष्ठको सम्झनामा जेठमा प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटे...
साङ्ग्रिला क्लब विराट गोल्डकपकाे फाइनलमा प्रवेश
आईसीसी टी-२० विश्वकप : नेपाल २१ रनले बंगलादेशसँग पराजित
नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको महिला तथा पुरुष दुवै टिमले छैटौं आर.बि.बि. ह...
नेपालमा हुने टी-२० शृङ्खलाका लागि वेस्ट इन्डिज ‘ए’ टोलीको घोषणा
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
