एकै स्कुलका २ सय बढी विद्यार्थी बिरामी, भाइरलको आशंका
बाजुरा : जिल्लाको बुढिगंगा नगरपालिकामा १ को धुरालसैन माविका विद्यार्थी बिरामी परेका छन् । पाँच दिनयता २ सय बढी विद्यार्थी बिरामी परेको विद्यालयले जानकारी दिएको छ । विद्यार्थीमा रुघाखोकी, ज्वरो, पखाला, बान्ता र टाउको दुख्ने जस्ता समस्या देखिएको विद्यालयका शिक्षक रमानन्द पाध्यायले बताए । चार दिनयता दिनप्रतिदिन १५, २० जना बिरामी हुन थालेको शिक्षक पाध्यायले …
एकै स्कुलका २ सय बढी विद्यार्थी बिरामी, भाइरलको आशंका Read More »